१५ कार्तिक २०८१, बिहीबार १४:१४
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष बैठकमा सहभागी अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)…