१६ फाल्गुन २०८२, शुक्रबार ०७:४४
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कानुन निर्माणको कामलाई अहिले भइरहेको भन्दा छिटो गर्ने गरी अगाडि बढिएको बताएका छन् । अहिले जुन गतिमा कानून निर्माण हुनुपर्ने हो त्यसअनुसार नभएको भन्दै उनले कानून निर्माणको गतिलाई बढाउने बताए । संसदीय अभ्यास,...
१६ फाल्गुन २०८२, शुक्रबार ०७:४३
काठमाडौं । सर्वोच्च अदालतले खोला किनारमा थप २० मिटरको मापदण्ड तोकेपछि असन्तुष्ट स्थानीय आन्दोलित भएका छन् । स्थानीयको आन्दोलनका कारण सर्वोच्चको फैसला कार्यान्वयनमा जटिलता देखिने भएको छ । काठमाडौंका नदी र खोला किनारका क्षेत्रमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटरसम्म...
१६ फाल्गुन २०८२, शुक्रबार ०७:४२
केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र विक्रीमा उच्च अदालतको रोक काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । “नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै...
१६ फाल्गुन २०८२, शुक्रबार ०७:४१
काठमाडौं । भ्रष्टाचारमा सर्वोच्चको नयाँ नजिर स्थापित गर्ने गरी फैसला गरेको छ । सर्वोच्च अदालतले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा नयाँ नजिर निर्माण गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासले नेपाल...
१६ फाल्गुन २०८२, शुक्रबार ०७:४०
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले मुद्दा जितेका छन् । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गरेको छ । सर्वोच्च अदालतले सोमबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी कलेजलाई लाइसेन्स दिन...
१६ फाल्गुन २०८२, शुक्रबार ०७:३५
काठमाडौँ । सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको शुक्रबारको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ । महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले कारगार व्यवस्थापन विभागबाट फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ दफा ३८ बमोजिम असल चालचलन...
१६ फाल्गुन २०८२, शुक्रबार ०७:२९
काठमाडौँ । उच्च अदालत विराटनगर, इलाम इजलासले आपसी प्रेम सम्बन्धमा रहेका युवायुवतीबीच सहमतिमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी मान्न नपाउने स्पष्ट व्याख्या गरेको छ। १७ वर्षीया किशोरीले झापाका २१ वर्षीय गोपाल अधिकारीविरुद्ध दिएको जबरजस्ती करणी मुद्दामा अदालतले गोपाललाई सफाइ दिएको...
१६ फाल्गुन २०८२, शुक्रबार ०७:२८
काठमाडौं । सर्वोच्च अदालतले पितृत्व विवादमा डीएनए परीक्षणलाई सबैभन्दा प्रमाणिक, वास्तविक र वैज्ञानिक आधार मान्दै अंशसम्बन्धी एउटा चर्चित मुद्दामा तल्लो अदालतहरूको फैसला उल्टाएको छ । न्यायाधीशद्वय विनोद शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अंश विवादमा आएको मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै,...
१६ फाल्गुन २०८२, शुक्रबार ०७:२५
काठमाडौँ, ९ जेठः नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य भए सभा पूर्ण हुने तर्क गर्नुहुन्छ । तपाईँको पछिल्लो संसदीय अभ्यासको अनुभव कस्तो...