KANUN NEWS २८ बैशाख २०८३, आईतवार
   kit

तामाकोशीका सञ्जीव सार्कीको हत्याको थप अनुसन्धानको माग गर्दै पीडित परिवारले दिए न्यायपरिषद्मा उजुरी

१६ फाल्गुन २०८२, शुक्रबार ०६:५६

काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका ३ का सञ्जीव सार्कीको हत्याको विषयमा थप अनुसन्धानको माग गर्दै पीडित परिवारले बुधबार न्यायपरिषद्मा निवेदन दिएका छन् । २०८० मंसिर १६ गते तामाकोसी गाउँपालिकाको वडा नं ३ स्थित जम्बोटे जङ्गलमा भरुवा बन्दुकको गोली लागेर सार्कीको...

कानून व्यवसायी परिषद्को ३२ औ स्थापना दिवस र महिलाको चासो, नेवाएमा नेतृत्व

१६ फाल्गुन २०८२, शुक्रबार ०६:५६

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन (नेवाए) हो। बाइस हजारभन्दा बढी कानुन व्यवसायी र ९५ भन्दा बढी बार एकाइहरू यो साझा संगठनमा आबद्ध रहेका छन्। वरिष्ठ अधिवक्ता प्रा. डा. विजय प्रसाद मिश्र अध्यक्ष र वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला...

बार डे २०८२: ‘जेन-जी’ विद्रोहको राप र नेपाल बारको रूपान्तरण

१६ फाल्गुन २०८२, शुक्रबार ०६:५४

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन (नेवाए) हो। बाइस हजारभन्दा बढी कानुन व्यवसायी र ९५ भन्दा बढी बार एकाइहरू यो साझा संगठनमा आबद्ध रहेका छन्। वरिष्ठ अधिवक्ता प्रा. डा. विजय प्रसाद मिश्र अध्यक्ष र वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला...

निर्वाचनको अग्निपरीक्षा: जेन्जी विद्रोह, नयाँ शक्ति र पुराना दलको भविष्य

१६ फाल्गुन २०८२, शुक्रबार ०६:५३

जनताले आफ्नो प्रतिनिधि छान्ने सर्वोच्च लोकतान्त्रिक अभ्यास निर्वाचन हो। नेपालमा यतिखेर राजनीतिक रूपान्तरण र पुस्तान्तरणका लागि भएको ‘जेन्जी’ (Gen-Z) आन्दोलनको राप र तापका बीच प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। राजनीतिक परिदृश्यमा दृष्टि दिँदा ठूला भनिएका दलहरू अझै पनि आन्तरिक कलह र...

इस्तानबुल बारको बहादुरी

१६ फाल्गुन २०८२, शुक्रबार ०६:५२

लोकतन्त्रको सच्चा परीक्षा संविधानका सुन्दर वाक्यांशहरूमा होइन, बरु राज्यले आफूमाथि उठेका असहज प्रश्नहरूलाई कसरी व्यवहार गर्छ भन्नेमा हुन्छ। टर्कीको इस्तानबुल बार एसोसिएसनका अध्यक्ष प्रोफेसर इब्राहिम ओज्देन काबोग्लु (İbrahim Özden Kaboğlu) को हालैको संघर्ष यो कुराको जीवन्त प्रमाण हो। एक प्रतिष्ठित...

पूर्वमन्त्री राजकुमार गुप्ताको थुनासम्बन्धी निवेदनमा सर्वोच्चमा सुनुवाइ

१६ फाल्गुन २०८२, शुक्रबार ०६:३७

काठमाडौँ । घुस लिएको अभियोगमा विशेष अदालतको आदेशअनुसार थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदन सर्वोच्च अदालतमा सुनुवाइमा जाने भएको छ। पोखराको लिचीबारी जग्गा प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेशविरुद्ध गुप्ता सर्वोच्च पुगेका हुन्। उनको निवेदन सर्वोच्च अदालतका...

सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई

१६ फाल्गुन २०८२, शुक्रबार ०६:३६

काठमाडौँ । सरकारले सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै उनी गृह मन्त्रालयसँगै सरकारका आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारीमा रहनेछन् । यसअघि सञ्चार तथा...

उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट नियुक्त

१६ फाल्गुन २०८२, शुक्रबार ०६:३४

काठमाडौं । सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्टलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले न्याय परिषद्को सिफारिसका आधारमा जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको नेतृत्व दिने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष भट्टले एक दशकभन्दा बढी समय न्याय सेवाअन्तर्गत सरकारी...

सुनिल पौडेल प्रकरणमा थप अनुसन्धान, सिंगापुरस्थित बैंक खाताको विवरण झिकाउन विशेष अदालतको आदेश

१६ फाल्गुन २०८२, शुक्रबार ०६:३३

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेलसँग जोडिएको सिंगापुरस्थित बैंक खाताको विवरण जुटाउन आदेश दिएको छ। अदालतले सिंगापुरको United Overseas Bankमा रहेको भनिएको खातासम्बन्धी जानकारी पेस गर्न अख्तियार दुरुपयोग…