KANUN NEWS २८ बैशाख २०८३, आईतवार
   kit

संविधान जारी भएपछि हालसम्म करिब दुई सय १४ वटा ऐन बनाइसकिएको छ: कानून मन्त्री चौरसिया

१६ फाल्गुन २०८२, शुक्रबार ०७:२४

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियासँग कानुन निर्माण, संसदीय गतिविधि, संविधान कार्यान्वयन तथा संशोधन र तीन तहका सरकारबीचको कानुन निर्माणलगायत समसामयिक विषयमा लिइएको अन्तर्वार्ताको सम्पादित अंश: वर्तमान सरकार गठन भएको एक वर्ष हुन लाग्यो, यो...

रिट दर्तामा ढिलाइ न्यायको अपमान हो:युवा अधिवक्ता दिपकराज जोशी

१६ फाल्गुन २०८२, शुक्रबार ०७:२३

न्यायमा ढिलाइ र असमानता नागरिकको मौलिक अधिकारमाथिको प्रहार हो भन्ने विश्वास राख्ने युवा अधिवक्ता दिपकराज जोशी रिट दर्ता प्रक्रियामा देखिएको बेथिति विरुद्ध आवाज उठाउँदै आएका छन्। उनले प्रक्रिया पारदर्शी, निष्पक्ष र समयमै हुनुपर्ने माग गर्दै न्यायप्रेमी समाजको गम्भीर चासो आवश्यक...

न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ: महान्यायाधिवक्ता

१६ फाल्गुन २०८२, शुक्रबार ०७:२२

काठमाडौँ । सरकारको कानुनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ता रमेश बडालको नियुक्ति भएको आज एक वर्ष पूरा भएको छ । उहाँको २०८२ साउन २ गते नियुक्ति भएको थियो । सरकारलाई कानुनी राय दिने र सरकारवादी मुद्दाको अभियोजन गर्ने महान्यायाधिवक्ताको मुख्य काम हो...

कानून व्यवसायीका लागि ध्यान अति नै आवश्यक छ: अधिवक्ता दिपकराज जोशी

१६ फाल्गुन २०८२, शुक्रबार ०७:२१

कानून व्यवसाय व्यस्त, जटिल र भावनात्मक रूपमा थकाउने क्षेत्र हो। दिनभर सेवाग्राहीको पीडा, मुद्दाको तनाव र निरन्तर दौडधूपबीच एकछिन पनि आफैंतिर फर्किन समय मिल्दैन। यस्तो पेसामा कार्यरतहरूले शारीरिकभन्दा पहिला मानसिक थकान अनुभूति गर्छन्। यही पृष्ठभूमिमा अधिवक्ता दिपकराज जोशीले नेपाल विपश्यना...

लाइसेन्स अनियमिततामा अख्तियारको छापा : चाबहिल यातायात कार्यालयका प्रमुखसहित २५ मोबाइल बरामद

१६ फाल्गुन २०८२, शुक्रबार ०७:२०

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ। आयोगका अनुसार लाइसेन्सको लिखित परीक्षामा असफल भएका सेवाग्राहीहरूलाई तोकिएको तीन महिनाको अवधि नपुगेकै अवस्थामा पुनः परीक्षामा सहभागी...

कास्की अदालतको आदेश: रवि लामिछानेविरुद्धका दुई मुद्दा तत्काल फिर्ता नहुने

१६ फाल्गुन २०८२, शुक्रबार ०७:१९

पोखरा । कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता नलिने आदेश गरेको छ। सोमबार भएको सुनुवाइपछि जिल्ला न्यायाधीश नितिश राईको इजलासले मुद्दा फिर्ता सम्बन्धी निर्णयमाथि सर्वोच्चमा विचाराधीन रिट रहेको भन्दै तत्काल निर्णय...

प्रतिनिधिसभा विघटन रिट निर्वाचनपछि मात्रै सुनुवाइमा जाने

१६ फाल्गुन २०८२, शुक्रबार ०७:१८

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा थप सुनुवाइ अघि नबढाउँदै सर्वोच्च अदालतले साधारण तारिख तोकेको छ। सर्वोच्च अदालतले उक्त रिट २२ फागुनका लागि राखेको हो, जबकि २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन तय भएको छ। अधिवक्ता प्रेमराज सिलवालका अनुसार मुद्दामा आवश्यक कागजात...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

१६ फाल्गुन २०८२, शुक्रबार ०७:१७

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंका पक्षमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो। प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै...

शैक्षिक विश्लेषण: के छ पार्टीका घोषणा पत्रहरूमा ?

१६ फाल्गुन २०८२, शुक्रबार ०७:१०

काठमाडौं । उमेर पुगेका दुई पक्षले खुशिराजीले भने बमोजिम दुई पक्षीय सम्झौताको मस्यौदा गर्नु कानून व्यवसाय हो वा अपराध भन्ने गम्भीर बहस शुरु भएको छ। २६ वर्षीय केटी र ३२ वर्षीय केटाले आफ्नो दुई वर्ष देखि रहेको प्रेम सम्बन्ध र...